मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्‍यु

A notice in Nepali from Mechinagar Ward No. 10

२२ माघ, तनहुँ : तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ ।

तनहुँको व्‍यास नगरपालिका-३ र व्‍यास नगरपालिका-४ जोड्ने मादी पुलबाट शनिबार दिँउसो हाम फाल्दा महिलाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्‍यु हुने महिलाको नाम ठेगाना खुल्‍न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.