Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

काँकडभिट्टा-इनरुवा रेल मार्गको मुआब्जा पेचिलो बन्दै

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 27, 2020
  • 5:08 PM
  • No Comments
भित्र मुख्य समाचार, राष्ट्रिय, सूचना / प्रविधि
201 2
A A
Share on FacebookShare on Twitter

शुक्रबार १२ ,मङ्गसिर २०७७

पूर्व पश्चिम रेल मार्ग निर्माण हुने र त्यसका लागी सरकारले स्थानीयवासीको जग्गा अधिग्रहण गर्ने सूचना प्रकाशित गरे सँगै मोरङका सरोकारवालाले जग्गा अधिग्रहण बापतको मुआब्जा बारे जिम्मेवार हुन आग्रह गरेका छन् ।

मुख्यमन्त्री शेरधन राई र मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज निरौलालाई भेट गरी उनीहरूले ज्ञापन पत्र बुझाएका छन् ।

‘मेची-महाकाली विद्युतीय रेल-मार्ग’ अन्तर्गत ‘काँकडभिट्टा-इनरुवा खण्ड’ अन्तर्गत मोरङमा रेल मार्ग बिस्तारको अभियानबाट प्रभावित स्थानीयले ‘जिल्ला पहल समिति मोरङ गठन गरी मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई स्थानीय समुदायका मागहरू राखिएको ज्ञापन-पत्र बुझाएका हुन ।

‘जिल्ला पहल समिति, मोरङको तर्फबाट अध्यक्ष रमेश दाहाल र सचिव माधवप्रसाद कोइरालाद्वारा हस्ताक्षरित ज्ञापन-पत्रमा ‘मेची-महाकाली विद्युतीय रेलमार्ग’ अन्तर्गत ‘काँकडभिट्टा-इनरुवा खण्डमा प्रत्यक्ष प्रभावित स्थानीयलाई यसबापतको मुआब्जा र क्षतिपूर्तिको व्यवस्थापन गर्न रेल-मार्ग निर्माणदेखि रेल चल्ने र चढ्नेसम्मको स्थान तोक्न समेत माग गरिएको छ । सो कार्यका लागी समितिले सरकारलाई सहयोग गर्ने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन-पत्र मार्फत रेल्वे बिस्तारले स्थानीयवासीको चर्चिएको र जोतभोग गर्दै आएको जमिनको निश्चित क्षेत्रमा मात्र नभई वरपरको क्षेत्रमा यसले पार्ने असरबारे स्थानीयवासीले जानकारी दिनुपर्ने माग गरिएको छ ।

रेल्वे बिस्तारसँग प्रत्यक्ष प्रभावित हुने अवस्थामा चोइटिएका, कुइनेटा भएका, प्रयोगमा आउन नसक्ने अवस्थामा रहेको जमिनको प्रयोगबारे गम्भीरतापूर्वक लिनुपर्ने, रेल्वे बोर्डद्वारा प्रस्ताव गरिए अनुसार अग्लो ड्याम बनाएर रेल्वे बिस्तार गर्ने विषयले हाम्रो क्षेत्रहरू जलाशययुक्त र आवागमन रहित हुन सक्ने खतरा उत्तिकै जटिल हुने हुनाले यसतर्फ बढी गम्भीर हुनुपर्ने, रेल विभागबाट स्थानीय स्तरमा प्राप्त सूचना र नक्शा अनुरुप फिल्डमा जमिन परेको देखिने तर नक्सामा उल्लेख नभएका कारण प्रभावित क्षेत्रका व्यक्तिहरूमा द्विविधा उत्पन्न भएकोले यस विषयमा पुनः सर्भे गराई प्रष्टता ल्याइनुपर्ने, मोरङ जिल्ला अन्तर्गत खासगरि पथरी शनिश्चरे नपा र कानेपोखरी गापामा दोहोरो स्वामित्व कायम रहेको समस्या भएकोले सोको बारेमा मुआब्जासम्बन्धी स्पष्ट नीति वा जमिन धनी र भोगवालासँग समन्वय गराएर मात्र काम आरम्भ गरिनु पर्ने माग ज्ञापन पत्रमा गरिएको छ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले ‘समृद्ध नेपाल: सुखी नेपाली’ निर्माणको अभियानमा सहयोगी रहने जनसरोकारका विषयहरू ज्ञापन पत्रमा उठाइएकाले यस बारे प्रदेश सरकार गम्भीर हुने बताए ।
ज्ञापनपत्र वुझ्दैे प्रमुख जिल्ला अधिकारी निरौलाले स्थानीयवासीको मागलाई सम्बोधन गरेर अघि बढ्ने बताए ।

सो समितिका अध्यक्षमा रमेश दाहाल-पथरी शनिश्चरे, उपाध्यक्ष विश्वराज न्यौपाने-बेलबारी, सचिव माधवप्रसाद कोइराला-पथरी शनिश्चरे, सदस्यहरूमा माधवप्रसाद पौडेल-पथरी शनिश्चरे, योगेन्द्रराज पौडेल-सुन्दरहरैँचा , देवनारायण चौधरी-सुन्दरहरैँचा, उपेन्द्रप्रसाद बजगाईं-सुन्दरहरैँचा, पशुपति पराजुली-कानेपोखरी, खगेन्द्र खनाल-उर्लाबारी, चन्द्रकुमार सुब्बा-बेलबारी, लीला सुवेदी अधिकारी-पथरी शनिश्चरे, सीता निरौला- बेलबारी, चक्र भण्डारी-बेलबारी रहेका छन् ।

Share37Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कोशी प्रदेश

प्रदेश -१ : पहिचान पक्षधरको आन्दोलनमा विप्लवको ऐक्यबद्धता

March 29, 2023
७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा खेलकुद र रक्तदान
अर्थ / वाणिज्य

पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व असुलीमा असर

March 29, 2023
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु  : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने
कानून / अपराध

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने

March 29, 2023
एसईईकाे परीक्षा शुक्रबारदेखि
मुख्य समाचार

एसईईको सम्पूर्ण तयारी पूरा, जापानबाट पनि १४ जना परीक्षार्थीहरु सहभागी हुने

March 29, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल चैत्र १५ गते बुधबार)

March 29, 2023
विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कानून / अपराध

विराटनगरको आन्दोलनमा १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

March 28, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

जमुनाहपछि गौरमा खुल्यो सीमानाका

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In