अर्को सातादेखि नेपाल भारतबीच दैनिक उडान हुने :मन्त्री योगेश भट्टराई

A notice in Nepali from Mechinagar Ward No. 10

शुक्रबार १२ ,मङ्गसिर २०७७
नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले अर्को सातादेखि नेपाल भारतबीच दैनिक एक एक वटा उडान गर्ने गरी व्यवस्था गरिने बताएका छन्।
बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले सबै देशहरूसँग हवाई उडान खोल्ने निर्णय गरेको थियो।
मन्त्री योगेश भट्टराईले एअरबबल अन्तर्गत कस्ता मानिस यात्रा गर्न पाउनेहुन् भन्नेबारे दुवै देशका उड्डयन निकाय बसेर टुङ्गो लगाउने पनि बताए।

यसअघि भारतले तेश्रो मुलुकका नागरिक बाहेक एक अर्काका देशका बसिरहेका नेपाली र भारतीय नागरिकले मात्र उडान गर्न पाउने ‘एयर बबल’भनिने उडान ढाँचामा सहभागी हुन गरेको आग्रहलाई नेपाल सरकारले मानिरहेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.