चीनले नेपाली सीमा मिचेको सरकारी प्रतिवेदन बीबीसीद्वारा खुलासा

A notice in Nepali from Mechinagar Ward No. 10

२५ माघ, काठमाडौँ : चीनले नेपाली सीमा मिचेको नेपाल सरकारको प्रतिवेदन अन्तर्राष्ट्रिय सन्चारमाध्यम बीबीसीले सार्वजनिक गरेको छ । चीनको तर्फबाट नेपाली सीमामा हस्तक्षेपभएको पहिलोपल्ट आधिकारिक दावी गरिएको हो ।

बीबीसीमा मिचेल ब्रिस्टोले लेखेको समाचारअनुसार पश्चिम नेपालको हुम्लामा चीनले नेपाली भूमि मिचेको प्रमाणसहितको प्रतिवेदन सेप्टेम्बर महिनाको अन्तिममा सरकारलाई बुझाइएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले सीमा मिचेको आरोपको खण्डन गरेको छ । बीबीसीको जिज्ञाशामा नेपाल सरकारको तर्फबाट कुनै प्रतिक्रिया नआएको पनि समाचारमा उल्लेख गरिएको छ ।

यो प्रतिवेदन अहिलेसम्म गोप्य राखिनुको कारण थाहा नभएको बीबीसीले लेखेको छ । तर नेपाल सरकारले पछिल्ला वर्षहरुमा चीनसँगको सम्बन्ध सुधार गरेको छ । किनभने भारसँगको एकल निर्भरता तोडेर दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.