मगमग चाउचाउको फ्याक्ट्रीमा आगलागी

A notice in Nepali from Mechinagar Ward No. 10
२९ माघ, मेचीनगर : आज बिहानै मेचीनगर १४ दुवागढीमा रहेको मगमग चाउचाउको फ्याक्ट्रीमा आगलागी भएको छ । आगलागीबाट सम्पूर्ण फ्याक्ट्री ध्वस्त भएको मेचीनगर १४ निवासी लिलाधर ढकालले जानकारी दिनु भयो । अहिले दमकलको सहयताले आगो नियन्त्रमा लिने प्रयास भएपनि सम्पूर्ण फ्याक्ट्री जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ । आगलाीबाट के कति क्षति भयो भनेर विवरण आउन बाँकी रहेकोछ ।
आगलागीको भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.