प्रतिनिधिसभा बैठक सुरू हुनासाथ एमाले सांसदहरूको नाराबाजी

A notice in Nepali from Mechinagar Ward No. 10

४ फागुन, काठमाडौँ : प्रतिनिधिसभा बैठक सुरू भएलगत्तैै एमाले सांसदहरूले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् ।

एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेको र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक चल्न नदिने अडानका साथ एमाले सांसदरूले नाराबाजी गर्दै बैठकमा अवरोध गर्दै आएका छन् ।

आजको बैठकमा एमसीसी टेबल गर्ने भनिए पनि सत्ता गठबन्धनबीच मतएैक्यता नहुँदा गठबन्धनबीच आज पेस नगर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.