जसपाले असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

१८ फागुन, काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले आगामी २०७९ साल असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै बैठकले फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्‍ने निर्णयसमेत गरेको छ ।

गत शुक्रबारबाट ललितपुरमा सुरु भएको जसपाको बैठक विवाद समाधान नहुँदा सम्पन्न हुन सकेको छैन ।

हेर्नुस् जसपाको प्रेस नोट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.