Thursday, July 7, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

लकडाउनपछि काँकरभिट्टा नाका भएर ३२ लाख रुपैयाँबढीको फेस मास्क आयात , निर्यात शुन्य

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 1, 2020
  • 9:01 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, राष्ट्रिय
0 0
A A
0
सेयर
26
हेरिएको
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १६ मंसिर / नोवल कोरोना भाइरस कोभिड १९ को महामारी पछि मेची भन्सार कार्यालयले फेस मास्कको व्यपार देखिएकाले तथ्याङ्क राख्न शुरु गरेको छ । भन्सार अधिकारीका अनुसार कोभिड १९ पछि यसको तथ्याङ्क चाहिन्छ भनेरै यो वर्षदेखि छुट्टै एचएस कोड समेत राखिएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको फेस मास्कको तथ्याङ्क अनुसार नेपालमा लकडाउन भएपछि मंसिर १५ गते सम्म ३२ लाख रुपैयाँभन्दा बढीको फेस मास्क काँकरभिट्टा नाका भएर आयात भएको छ । यो नाका भएर फेस मास्कको निर्यात भने शुन्य छ । नेपाल सरकारले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन र रोकथामका लागि भन्दैं २०७६ चैत ११ गते देखि देशभर लकडाउनको घोषणा गरेको थियो ।

त्यस पछिको साढे नौ महिनाको अवधिमा यो नाका भएर ३२ लाख ९८ हजार १ सय ७७ रुपैयाँ मुल्य बराबरको ९ लाख ३४ हजार ३ सय २२ थान फेस मास्क भारत र चीनबाट आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका भन्सार अधिकृत एवम् सूचना अधिकारी भरतराज अधिकारीले बताउनुभयो ।

जापान, इटाली, बंगलादेश, अफगानिस्तान, थाइल्याण्ड, हङकङ, जर्मनि, फ्रान्स, इण्डोनेसिया, मलेसिया लगायतका देशहरुबाट नेपालमा फेस मास्क आयात हुने गरेको भएपनि काँकरभिट्टा नाकाबाट भने भारत र चीन यी दुई देशहरुबाट मात्र बाट आयात भएको देखिन्छ ।

उहाँका अनुसार फेस मास्क आयात वापत १३ प्रतिशत मुल्य अभिवृद्घि कर (भ्याट) र ५ प्रतिशत भन्सार महशुल बुझाउनुपर्ने कानुनी प्रावधान छ । ३२ लाख ९८ हजार १ सय ७७ रुपैयाँ मुल्य बराबरको ९ लाख ३४ हजार ३ सय २२ थान फेस मास्क भारत र चीनबाट आयात हुदाँ सो वापत ८ लाख २३ हजार १ सय १८ रुपैयाँ मेची भन्सार कार्यालयले राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । यसैगरी, २ हजार ८ सय ७० रुपैयाँ मुल्य बराबरको ११ दशमलव ८० केजीएम सेनिटाइजर आयात हुदाँ ७ सय १ रुपैयाँ राजस्व संकलन भएको भन्सारले जनाएको छ । सेनिटाइजर आयातमा समेत १३ प्रतिशत मुल्य अभिवृद्घि कर (भ्याट) र ५ प्रतिशत भन्सार महशुल बुझाउनुपर्ने कानुनी प्रावधान रहेको भन्सार अधिकृत भरतराज अधिकारकिो भनाई छ ।

भन्सार बिभागले चालु आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक सम्मको पहिलो चार महिनामा देशका विभिन्न नाकाबाट ३ करोड २६ हजार रुपैयाँ मुल्य बराबरको फेस मास्क निर्यात भएको बताए पनि पूर्वीनाकाबाट भने निर्यात शुन्य रहेको भन्सार कार्यालले जनाएको छ ।

भन्सार विभागका अनुसार साउनमहिनामा २ करोड ९५ लाख १७ हजार रुपैयाँ मुल्य बराबरको ५ लाख ७९ हजार ३ सय ६० थान र ५ लाख ९ हजार रुपैयाँ बराबरको १ सय ६० केजी फेस मास्क निर्यात भएको छ । भदौमा १ करोड ८५ लाख ४ हजार रुपैयाँ मुल्य बराबरको २ लाख ६ठ हजार ३ सय थान, असोज महिनामा ४ लाख १५ हजार रुपैयाँ मुल्य बराबरको ११ हजार २ सय थान र कात्तिक महिनामा १ करोड ५ लाख ९७ हजार रुपैयाँको ३ लाख ८ सय थान फेस मास्क निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।

भुटान, फ्रान्स, जर्मनी, जापान, बेलायत, यूएई, र अमेरिका नेपालमा उत्पादित फेस मास्क निर्यात हुने देश हुन् ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुसुरो दाल निर्यात चालु आर्थिक वर्षको एघार महिनामा सन्तोषजनक
अर्थ / वाणिज्य

मुसुरो दाल निर्यात चालु आर्थिक वर्षको एघार महिनामा सन्तोषजनक

July 7, 2022
यस्तो छ नेपाली समयमा अनुसार कतार विश्वकपको खेल तालिका
अन्तर्राष्ट्रिय

यस्तो छ नेपाली समयमा अनुसार कतार विश्वकपको खेल तालिका

July 7, 2022
आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू बिदामा
अर्थ / वाणिज्य

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू बिदामा

July 7, 2022
निर्दोष सावित भए शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन
कानून / अपराध

निर्दोष सावित भए शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन

July 6, 2022
भारत नेपाल अन्तराष्ट्रिय बस सेवा सुरु
अन्तर्राष्ट्रिय

भारत नेपाल अन्तराष्ट्रिय बस सेवा सुरु

July 6, 2022
प्राधिरकण र वायुसेवा सञ्चालकबीच सहमति, उडान नियमित
अर्थ / वाणिज्य

हवाई भाडा बृद्धि

July 6, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

होल्डिङ्ग सेन्टर हटेकोमा स्थानीय खुसी, प्रशासन भन्छ : हटेको होइन सारेको

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In