२७ फागुन, काठमाडौंँ : उच्च अदालत पाटनले हिजो अन्तरिम आदेश जारी गरी भन्सार विभागको नाममा परीक्षा २०७८ साल चैत्र ६ गते सम्मको लागि स्थगित गरी छलफलको लागि बोलाए पछि भन्सार विभागले परीक्षा अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको सूचना विभागका शाखा अधिकृत घनश्याम तिम्सिनाद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् भन्सार विभागको सूचना :


























