Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह खेलकुद

भारत हिडेका नेपाली वडी विल्डीङ टोलीलाई काँकरभिट्टामा स्वागतसहित विदाई

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 3, 2020
  • 3:12 PM
  • No Comments
भित्र खेलकुद, मुख्य समाचार, राष्ट्रिय, स्थानीय समाचार
197 2
A A
Share on FacebookShare on Twitter

मेचीनगर, १८ मंसिर । शनिबारदेखि भारतको बैङ्गलौरमा शुरु हुन गइरहेको अन्तर्राष्ट्रिय वडी विल्डीङ मसल मेनियामा सहभागी जनाउनका लागि विहीबार नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

अफिसियल र खेलाडीसहित नौ सदस्यीय टोलीलाई काँकरभिट्टामा स्वागतसहित विदाई गरिएको थियो । काँकरभिट्टास्थित क्लासिकल फिट्नेश पार्कले आयोेजना गरेको स्वागत तथा विदाई कार्यक्रममा नेपाली प्रतिनिधिहरुलाई पार्कका सञ्चालक तथा झापा जिल्ला जिम एण्ड फिट्नेश क्लबका अध्यक्ष गंगालाल गुरुङ्ग, फूटबल प्रशिक्षक दीपक कार्की,काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेतलगायतले खादा अविर पहिर्याएर स्वागतसहित जीतका लागि शुभकामना व्यक्त गर्नुभयो ।


व्यवस्थापक संज्ञान खरेलको नेतृत्वमा रहेको नेपाली टिममा नेपालमै एकमात्र आइएफवीवी प्रो कार्ड प्राप्त विनिता राईसहित खेलाडीहरु रजिन बज्रचार्य, धिरज घर्ती मगर, प्रकाश केसी र सुभम डंगोल रहनुभएको छ ।

विदाई कार्यक्रममा बोल्दैं झापा जिल्ला जिम एण्ड फिट्नेश क्लबका अध्यक्ष गंगालाल गुरुङ्गले जिमले मानिसको शारीरिक तथा मानसिकरुपमा स्वस्थ्य राख्ने भएपनि सरकारले अन्य खेललाई जस्तै जिममा प्राथमिकतामा नराखेको गुनासो गर्नुभयो ।

Share36Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
मुख्य समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

February 7, 2023
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
मुख्य समाचार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

February 7, 2023
अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा
मुख्य समाचार

ठेक्कादारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

February 7, 2023
कानून / अपराध

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

February 7, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ २४ गते मंगलबार)

February 7, 2023
जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान
प्रदेश-१

जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान

February 6, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

मलाई जिउँदै जलाउने प्रयास गरियो– मेचीनगर उप–प्रमुख मीना पोखरेल उप्रेती

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In