Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

मलाई जिउँदै जलाउने प्रयास गरियो– मेचीनगर उप–प्रमुख मीना पोखरेल उप्रेती

महिला हिंसा विरुद्धको कार्यक्रमा सहभागी भएकै दिन उप–प्रमुख माथि हिंसा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 3, 2020
  • 7:46 PM
  • No Comments
भित्र मुख्य समाचार, राष्ट्रिय, स्थानीय समाचार
203 2
A A
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १८ मङ्सिर। मेचीनगर नगरपालिकाकी उप प्रमुख मीना पोखरेल उप्रेतीले आफूलाई गाडीभित्रै जलाउने प्रयास गरिएको आरोप लगाउनु भएको छ । आफू चढेको मे १ झ १७२ नंं. को गाडीलाई एक समूहले रोकेर जलाउने प्रयास गरेको उहाँले बताउनु भयो ।

चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको संघीय संसदको विकास समितिका सांसदसहितको छलफल कार्यक्रममा सहभागी भएर फर्किरहेको बेला दिउँसो राजमार्गमै बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको हो ।

सोही घटनाको बारेमा जानकारी दिदैं उप–प्रमुख उप्रेतीले मेरो मेचीनगर डटकमलाई बताउनु भयो– ‘चारआली स्थित वार्ड नं. १३ को कार्यालय अगाडि मेट्रो पेट्रोल पम्प भन्दा थोरै पश्चिम मेरो गाडी रोकेर मलाई गाडीबाट ओर्लिनुस भन्दै कर गरेपनि आफू नउत्रेपछि उनीहरुले आज सरकारी गाडी जलाउने अभियान भएको हुँदा यो गाडी जलाउँछौ भने , मैले म उत्रदिन यो सबैको साझा सम्पत्ति हो भनेपनि उनीहरुले मानेनन् र म गाडी भित्रै रहेको अवस्थामा पेट्रोल छर्कन थाले र जलाउने प्रयास भएपछि मैले गाडी ड्राइभरलाई गाडी हुइक्याउँन लगाए र घटना बारे तत्कालै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी जानकारी पनि दिएँ ।’

कुन समूहले कुन प्रयोजनको लागि यो अराजक गतिविधि गरेको थाहा नभएपनि आजै म महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रमा सहभागी भएको र आफूलाई यसरी ज्यान मार्ने सम्मको कोशिस हुनु भनेको यो म एकजान मात्र महिलाको चुनौती हैन यो देश व्यापी रुपमै महिलाहरु माथिको च्यालेन्ज हो भन्ने मेरो बुझाइ छ- वहाँले भन्नु भयो ।

घटना बारे अनुसन्धान भइरहेको प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले मेरो मेचीनगर डट कामलाई बताउनु भयो।
डिएसपी पोख्रेलले भन्नुभयो, ‘घटनामा सङ्ल्ग्न बारे यसै भन्न नसकिने तर हिजो नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको विषयलाई लिएर समर्थकहरुले विरोध गरेको हुन सक्ने अनुमान गरिएको छ । अनुसंधान भइरहेको हुँदा चाँडै घटनाको यथार्थ बाहिर ल्याउने जानकारी दिनु भयो ।

त्यसैगरी मेचीनगर नगरपालिका कार्यलयले प्रेस विज्ञप्ति जारी गर्दै उप प्रमुखमाथि भएको घटनाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगर प्रमुख विमल आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्नको तत्काल खोजी पहिचान गरी कानून बमोजिम कारबाहीका लागि स्थानीय प्रशासनसँग जोडदार माग गरिएको छ ।

Share38Tweet24SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

जिउँदै जलाउन खोजेको भन्ने उप प्रमुखको भनाई भ्रामक :नेविसंघ, झापा

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In