मेयरमा उठ्न एमालेका दुई सांसदले दिए राजीनामा

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर : प्रदेश नम्बर १ का दुई प्रदेशसभा सदस्यहरुले राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न झापाका गोपाल बुढाथोकी र इलामका काजीमान कागतेले राजीनामा दिएका हुन् ।

बुढाथोकी मेची नगरको मेयर र कागते सूर्योदय नगरपालिको मेयरमा उठ्ने तयारीमा रहेका छन् ।

उनीहरु दुबैजना एमालेबाट निर्वाचन प्रदेशसभा सदस्य हुन् ।

बुढाथोकी झापा १ (ख) र कागते इलाम १ (ख) बाट निर्वाचन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.