एमाले नेता देवकुमार राईद्वारा उम्मेद्वारी फिर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

१३ वैशाख, मेचीनगर : एमाले मेचीनगर इन्चार्ज एवं झापा जिल्ला कमिटी सचिवालय सदस्य देवकुमार राईद्वारा आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ । आज आफ्नो फेसबुक वालमा एक अभिव्यक्ति लेख्दै आफ्नो उम्मोरी पार्टी हित विपरित नभएर प्रवृतिको विरुद्ध भएको एक सानो सन्देश मात्र हो । नेकपा एमाले प्रति मेरो लगाव त्यतिकै छ । यो उमेर सम्म दिन रात नभनी धेर्र मेहेनत गरेको छु । म मेरो पार्टी एमाले एमालेको एउटा सदस्य भएकोमा गर्व गर्छु । धेरै मित्रहरुले चिन्तपूर्वक मलाई सम्पर्क गर्नुभएको छ भने केहीले भड्काउ पूर्ण सुझाबहरु पनि दिनु भयो, सच्चा मित्रहरु प्रति आभारी छु । म मेरो उम्मेद्वारी आजकै मितिबाट फिर्ता लिएको घोषणा साथ मेरो प्यारो पार्टीको उम्मोरहरुलाई विजय बनाउन आजैबाट दिन रात नभनी लाग्ने छु । विरोधीहरुले खुसी नमनाए हुन्छ । धन्यवाद ।
हेर्नुहोस् वहाँको फेसबुक स्टाटस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.