यी हुन् मेचीनगरमा प्रमुख र उपप्रमुखका उम्मेद्वार(नामावली सहित)

A notice in Nepali from Mechinagar Ward No. 10

१३ वैशाख, मेचीनगर : मेचीनगर नगरपालिकाको प्रमुखका लागि १० जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपप्रमुखका  लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । प्रमुखका लागि विभिन्न राजनितिक दलबाट ७ जना र स्वतन्त्र रुपमा ३ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।

त्यस्तै  उपप्रमुखमा  ७ जनाले विभिन्न राजनितिक दलका तर्फबाट र १ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

हेर्नुहोस्  मेचीनगरका प्रमुख र उपप्रमुखको नामावली :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.