एमाले अध्यक्ष ओलीले प्रदेश १ का चारवटा सभालाई सम्बोधन गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

२४ वैशाख, काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन्।

ओलीले मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।

ओलीले भोलि राजनीतिक रूपमा चर्चित रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्।  त्यसपछि उनी रुपन्देहीको बुटवल जानेछन्।

निर्वाचनमा प्रचार गर्ने केही दिन मात्र बाँकी रहेको बेला अध्यक्ष ओली चुनावी दौडधूप बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.