२४ वैशाख, काँकरभिट्टा : जिल्ला प्रशासन कार्यालय झापाले झापा जिल्लासँग सिमाना जोडिएका सीमा नाका वैशाख २७ गते रातको १२ बजे देखि ३० गते रातको १२ बजे सम्म बन्द रहने जनाएको छ ।
स्थानीय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एव् भयरहित वातावरणमा सम्मन्न गर्नका लागि झापा जिल्लासँग सिमाना जोडिएका सम्पूर्ण नाकाहरु बन्दरहने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वरा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय झापाको सूचना :

























