रुबिना क्षेत्रीको नेतृत्वमा युगान्डाविरुद्ध खेल्ने, २२ सदस्यीय टिम घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

२८ वैशाख, काठमाडौँ : नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी राष्ट्र युगान्डाविरुद्ध पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ ।

नेपालले आउँदो जेठ २ देखि ७ गतेसम्म युगान्डाविरुद्ध ट्वान्टी–२० शृंखला खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार जनाएको हो । सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

शृंखलाका लागि रूबिना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय टिमको घोषणा गरिएको छ ।

नेपाली टिम
रूबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु वर्मा, काजोल श्रेष्ठ, करूणा भन्डारी, सरिता रानामगर, अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी, अस्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, सवनम राई, विन्दु रावल, ईश्वरी विष्ट, डोली भट्ट, हिरनमायी रोय र रितु कनौजिया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.