Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

झापाको मेचीनगरमा महिला प्रहरी अधिकृतलाई सम्मान

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 10, 2020
  • 6:00 PM
  • No Comments
भित्र मुख्य समाचार, राष्ट्रिय, स्थानीय समाचार
215 2
A A
Share on FacebookShare on Twitter

लक्ष्मी उप्रेती

काँकरभिट्टा,२५ मंसिर / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनका अवसरमा झापाको मेचीनगरमा नगरका आधादर्जन संघ संस्थाले सामुहिक रुपमा एक महिला प्रहरी अधिकृतलाई सम्मान गरेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत महिला तथा बालबालिका नागरिक सेवा केन्द्रका शाखा प्रमुख प्रहरी सहायक निरीक्षक शोभा पराजुलीलाई मेची उद्योग बाणिज्य संघ, रोटरी क्लब अफ काँकरभिट्टा, ट्राभल संघ झापा, रोट्रयाक क्लब काँकरभिट्टा, इटाभट्टा र राष्ट्रबादी समाज नेपाल केन्द्रिय कार्यालयले सम्मान गरेका हुन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्यालको सभापतित्वमा भएको सम्मान कार्यक्रममा विश्वमा महामारीका रुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथाम तथा नेपाल प्रहरीको प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी सेवालगायतका नारालाई सार्थक बनाउन सक्रियरुपमा लागि परेको तथा समाजमा हुने विभिन्न हिंसा न्यूनिकरणमा उल्लेखिय योगदान गरेको भन्दैं प्रहरी सहायक निरीक्षक पराजुलीलाई सम्मान गरिएको रोटरी क्लब अफ काँकरभिट्टाका सचिव उदयकुमार श्रेष्ठले बताउनुभयो ।

रोटरी क्लब अफ काँकरभिट्टाका सचिव उदयकुमार श्रेष्ठ, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, ट्राभल संघ झापाका उपाध्यक्ष विजय सुवेदी पेमा तामाङ, रोट्रयाक क्लब काँकरभिट्टाका अध्यक्ष नितेशकुमार सिहं रोट्रयाक क्लब इटाभट्टाका अध्यक्ष इञ्जिनियर विवेक श्रेष्ठले आ आफ्नो संस्थाको तर्फबाट सम्मानपत्र प्रदान गदैं अविर खादासहित टीका पहिर्याउनु भएको थियो । कार्यक्रममा बोल्दैं इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले प्रहरी सहायक निरीक्षक पराजुलीले आफ्नो कार्यक्षेत्रमा निक्कै अनुशनसीत र आफ्नो जिम्मेवारी पुरा गर्न सधैभरि दत्तचित्त भएर लागेको बताउनुभयो । उहाँले महिलाले अवसर पाए जस्तासुकै काम गर्न सक्ने बताउनुभयो ।

सम्मान कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकरभिट्टाका वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई, प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, रोटरी क्लब अफ काँकरभिट्टाका सचिव उदयकुमार श्रेष्ठ, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, परिवर्तन थिएटरका अध्यक्ष लीला विष्ट, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठलगायतले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत महिला तथा बालबालिका नागरिक सेवा केन्द्रका शाखा प्रमुख प्रहरी सहायक निरीक्षक शोभा पराजुलीले मेचीनगरका जनतालाई शान्ति सुरक्षा दिन तथा यस्ता महामारीका बीच पनि अग्रपंक्तिमा रहेर कोभिड १९ को रोकथाम र नियन्त्रणमा सक्रियरुपमा लागेको भन्दैं खुलेरै प्रशंसा गर्नुभएको थियो ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिला माथि हुने हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ । नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसा विरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो ।

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति , समाज र सवैको ऐक्यवद्धता’ भन्ने नारा सहित नोभेम्बर २५ देखि आज डिसेम्बर १० तारीखसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको थियो । कार्यक्रमको सञ्चालन ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्रले गर्नुभएको थियो ।
यसैगरी, सोहि अवसरमा विहीबार झापाको मेचीनगरमा जनचेतना मुलक र्याली सम्पन्न भएको छ । मेचीनगर नगरपालिका वडानम्बर ६ को सहकार्यमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारको नेतृत्वमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा आफन्त नेपाल, साना हातहरु संस्थाको संयुक्त आयोजनमा र्याली सम्पन्न गरिएको हो । माइती नेपाल, विश्व सेवा विस्तार, साहसी महिला संस्था, रोट्रयाक क्लब लगायतका दर्जन बढी संघ संस्था र्यालीमा सहभागी थिए । र्यालीले काँकरभिट्टाको मुख्यः मुख्यः भागको परिक्रमा गरेको थियो ।

Share40Tweet25SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कोशी प्रदेश

प्रदेश -१ : पहिचान पक्षधरको आन्दोलनमा विप्लवको ऐक्यबद्धता

March 29, 2023
७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा खेलकुद र रक्तदान
अर्थ / वाणिज्य

पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व असुलीमा असर

March 29, 2023
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु  : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने
कानून / अपराध

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने

March 29, 2023
एसईईकाे परीक्षा शुक्रबारदेखि
मुख्य समाचार

एसईईको सम्पूर्ण तयारी पूरा, जापानबाट पनि १४ जना परीक्षार्थीहरु सहभागी हुने

March 29, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल चैत्र १५ गते बुधबार)

March 29, 2023
विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कानून / अपराध

विराटनगरको आन्दोलनमा १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

March 28, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

चीनको चन्द्रमा मिशनमा रहेकी २४ वर्षीया महिलाको चर्चा

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In