Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

चीनको चन्द्रमा मिशनमा रहेकी २४ वर्षीया महिलाको चर्चा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 10, 2020
  • 6:58 PM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, मुख्य समाचार, राष्ट्रिय, सूचना / प्रविधि
189 2
A A
Share on FacebookShare on Twitter

चीनको सामाजिक सञ्जालमा चन्द्रमा खोज कार्यक्रम चाङ्ग-अ फाइभकी एकजना २४ वर्षीया महिला चर्चाको बिषय बनेकी छन्।

वेनचाङ अन्तरिक्षयान प्रक्षेपण परिसरमा सबैभन्दा कान्छी अन्तरिक्ष कमाण्डर भएपनि झाउ चेङ्गयुलाई उनको कामप्रति सम्मान दर्शाउँदै ‘ठूली दिदी’ भन्ने गरिन्छ।

चन्द्रमामा सफल आवतरण गरेको चाङ्ग-अ फाइभ चीनको पछिल्लो सात वर्षमा तेस्रो प्रक्षेपण हो।

झाउ त्यो प्रक्षेपणको रकेट कनेक्टर प्रणालीकी प्रमुखको जिम्मेवारीमा थिइन्।

चीनको चाङ्ग-अ फाइभ अन्तरिक्ष यानद्वारा चन्द्रमामा सफल अवतरण
चन्द्रमाबाट ढुङ्गा ल्याउने प्रयासमा चीन
चार वर्षभित्र चन्द्रमामा ‘फेरि मानिसले पाइला टेक्ने’, पहिलो चोटि महिला ‍पठाउने योजना
चर्चा
नोभेम्बर २३ मा सफल प्रक्षेपण गरिएको चाङ्ग-अ फाइभ मिशनमा संलग्न व्यक्तिको रूपमा चीनको सरकारी सञ्चारमाध्यमले चर्चा गरेपछि उनी चिनियाँ सामाजिक सञ्जाल वाइबोमा चर्चाको विषय बनिन्।


तस्बिर स्रोत,CNSA/CLEP

उनले सानै उमेरमा गरेको कामले धेरैलाई आकर्षित गरेको छ।

प्रयोगकर्ताहरूले उनलाई ‘विलक्षण’ भन्दै उनी देशका लागि ‘प्रेरणाको स्रोत’ रहेको भन्दै चर्चा गरिरहेका छन्।

ठट्टा भावमा कैयौँ मानिसहरूले त्यो उमेरमा आफूले गरेका काम तुलना गरेका छन्।

यी युवतीप्रति मानिसहरूको चासो अत्याधिक भए पनि त्यसले उनलाई खासै प्रभाव पारेको छैन।

वेवसाइट डुकाई गुइझाउ नेटका अनुसार आफ्नो काममा चर्चाले अवरोध नपुर्‍याओस् भन्दै अन्तर्वार्ताको लागि बारम्बार गरिएको प्रयासलाई उनले अस्वीकार गरेकी थिइन्।

मिशन
चिनियाँ चन्द्र भगवानको नाममा राखिएको चाङ्ग-अ-फाइभ मिशनको उद्देश्य चन्द्रमाको सतहबाट चट्टान सङ्कलन गरी चन्द्रमाको उत्पत्तिबारे अनुसन्धान गर्नु रहेको छ।

सफल भएमा ४० वर्षभन्दा बढी समययता चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्रमा अभियान हुनेछ।

तस्बिर स्रोत,GETTY IMAGES

अहिलेसम्म अमेरिका र सोभियत सङ्घले मात्रै चन्द्रमाबाट चट्टान पृथ्वीमा ल्याएका छन्।

राष्ट्रपति सी जिनपिङले ‘राष्ट्रिय रूपान्तरण’को एउटा कदम बताएको उक्त मिशन अन्तरिक्षको महाशक्ति बन्न बेइजिङले गरिरहेको जोडबलको एउटा पाटो हो।

चीनको लागि के अर्थ?
चीनका लागि अन्तरिक्षको खोज उसको बढ्दो प्राविधिक क्षमता देखाउने र विश्व मञ्चमा आफ्नो शक्तिशाली भूमिका प्रस्तुत गर्ने माध्यम बनेको छ।

सामाजिक सञ्जालमा त्यसले उनलाई ‘अन्तरिक्ष जगतमा अग्रमोर्चाकी सेना’ र ‘ठूली दिदी’ जस्ता शब्दावली प्रयोग गरिएको छ।


तस्बिर स्रोत,CCTV
बीबीसीकी चीन मीडिया विश्लेषक केरी एलन भन्छिन्: “पुरुषहरूको बाहुल्य रहेको देशको नेतृत्वका माझ पछिल्लो समय चीनले शक्तिशाली महिलाहरूलाई प्रस्तुत गरिरहेको छ।”

गतवर्ष चीन आफ्नो एउटा मानवरहित अन्तरिक्ष यान चन्द्रमाको अहिलेसम्म नपुगिएको कुनामा अवतरण गर्न सफल भएको थियो।

आउँदा केही दशकमा उसले चन्द्रमामै अध्ययन केन्द्र स्थापना गर्ने र मानिसलाई मङ्गल ग्रह पठाउने योजना बनाएको छ।

साभार : विविसी  न्यूज नेपाली

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कोशी प्रदेश

प्रदेश -१ : पहिचान पक्षधरको आन्दोलनमा विप्लवको ऐक्यबद्धता

March 29, 2023
७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा खेलकुद र रक्तदान
अर्थ / वाणिज्य

पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व असुलीमा असर

March 29, 2023
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु  : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने
कानून / अपराध

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने

March 29, 2023
एसईईकाे परीक्षा शुक्रबारदेखि
मुख्य समाचार

एसईईको सम्पूर्ण तयारी पूरा, जापानबाट पनि १४ जना परीक्षार्थीहरु सहभागी हुने

March 29, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल चैत्र १५ गते बुधबार)

March 29, 2023
विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कानून / अपराध

विराटनगरको आन्दोलनमा १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

March 28, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

संवैधानिक परिषद्को बैठक मंसिर २८ गते बस्दै

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In