हट्यो ९ महिना लामो संसदको अवरोध

A notice in Nepali from Mechinagar Ward No. 10

३ जेठ, काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाएको छ । बजेट अधिवेशनको पहिलो दिन एमालेले संसद अवरोध हटाएको हो । एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.