नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली

A notice in Nepali from Mechinagar Ward No. 10

१२ जेठ, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेलमा तारेको जेरी जस्तो भएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सरकारको कार्यक्रम चास्नीमा नडुबाएको तेलमा तारेको जेरी जस्तो भएको टिप्पणी गरेका हुन्।

उनले भने ‘एउटा बुदामा पनि एक आपसमा कुराहरु बाझिएका छन्। मस्यौदाका भनाइहरु गठबन्धनका आफ्ना भनाइ होइनन्। अन्य कुनै मस्यौदाबाट ल्याइएको जस्तो देखिन्छ।’

ओलीले नीति तथा कार्यक्रममा भनिएका अधिकांश बुँदाहरुमा ठोस कार्यक्रम नभएको भन्दा शब्दजालको पुलिन्दा राखिएको आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.