आयकरमा छुट दिने घोषणा

एकललाई वार्षिक ५ लाख र दम्पतीलाई ६ लाख रुपैयाँसम्म्म १ प्रतिशत कर

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडाैं : सरकारले आयकरमा छुट दिने घोषणा गरेको छ आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमा अर्थमन्त्री शर्माले सो घोषणा गरेका हुन् ।

सरकारले आयकर छुटको सीमा एकलतर्फ ५ लाख र दम्पतीलाई ६ लाख रुपैयाँसम्म्म १ प्रतिशत मात्र करको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.