बालेन र सुनिताले सपथ खाँदै, आजै पदभार सम्हाल्ने

A notice in Nepali from Mechinagar Ward No. 10

१६ जेठ, काठमाडौँ : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको आज सपथग्रहण हुँदैछ । दुई दिन लगातार सार्वजनिक बिदा परेकाले निर्वाचन परिणाम आएको तीन दिनपछि अर्थात् आज उनीहरुको सपथग्रहण हुन लागेको हो ।

सपथग्रहण कार्यक्रम बिहान ११ बजे राष्ट्रिय सभागृहमा राखिएको छ । सपथग्रहणलगत्तै उनीहरुले आजै पदभार सम्हाल्ने छन् ।

मेयर बालेन र उपमेयर सुनितासँगै नवचिर्वाचित काठमाडौंका सबै जनप्रतिनिधिले सपथग्रहणसँगै पदभार सम्हाल्दै छन् ।

उनीहरुको कार्यकाल पाँच वर्षको हुनेछ ।

बालेन स्वतन्त्रबाट काठमाडौंको मेयरमा निर्वाचित भएका हुन् भने सुनिता नेकपा एमालेकी तर्फबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.