बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल

A notice in Nepali from Mechinagar Ward No. 10

२३ जेठ, काठमाडौँ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

सोमबार बिहान गठबन्धन दलका नेताहरुबीच बैठक भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

सोमबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागि थिए।

त्यस्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.