Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

‘नेपालमा धेरै कुराको परिवर्तन भएपनि कर्मचारीतन्त्रको परिवर्तन हुन सकेन’ –सांसद् कार्की

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 14, 2020
  • 1:10 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, पर्यटन / भ्रमण, राष्ट्रिय, स्थानीय समाचार
205 2
A A
Share on FacebookShare on Twitter

लक्ष्मी उप्रेती

काँकरभिट्टा, २९ मंसिर । संघीय सांसद् सुरेन्द्रकुमार कार्कीले नेपालमा नीति निर्माण गर्ने कार्य प्रजातान्त्रिक नभएकै कारण बेला बखत समस्या आउने गरेको टिप्पणी गर्नुभएको छ ।

पूर्वीनाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्दआन्दोलनमा उत्रिएका मेचीनगरका होटल तथा पर्यटनसहित अन्य व्यवसायीहरुले आइतबारदेखि शुरु गरेको चौथो चरणको हस्ताक्षर अभियानमा संकलित हस्ताक्षर सोमबार बुझाउन सांसद् निवास पुगेका नगरका विभिन्न व्यवसायीहरुसँगको भेटमा सांसद् कार्कीले उक्त टिप्पणी गर्नुभएको हो ।

नेपालमा नीति बनाउँदा कसैसँग सल्लाह नगर्ने र नीति निर्माण गर्ने कार्य अप्रजातान्त्रिक भएकै कारण बेला बखत समस्या सिर्जना हुने गरेको उहाँले प्रष्ट पार्नुभयो । आफ्नै सत्तारुढ दल नेकपाप्रति इंकित गदैं सांसद् कार्कीले अहिले सत्तामा रहेको दलले समेत नीति बनाउदा कुनै पनि विज्ञहरुसँग सल्लाह नगर्ने जो जो अहिले पौठेजोरी खेलीरहेका छन् उनीहरुले मात्रै बनाउने र काँग्रेसभित्र पनि यहि हालत रहेको भन्दैं उहाँले शेरवहादुर देउवा रामचन्द्र पोडेल तथा कोइराला परिवारमात्रै नीति बनाउने काममा सक्रिय रहेको आरोप लगाउनु भयो ।


सवैलाई आफूभित्रको दम्भ र घमण्ड त्याग्न आग्रह गदैं उहाँले आफूभित्र रहेको आफू बाहके अरु कोहि पनि नजान्ने र नबुझ्ने सोच तत्काल हटाउन समेत उहाँले सुझाँव दिनुभयो ।

कोभिड १९ का कारण अहिले विश्वमै थला परेको प्रसंग उल्लेख गदैं सांसद् कार्कीले नेपालको अर्थतन्त्र समेत डामाडोल रहेको धारणा राख्नुभयो । कोभिड १९ को नियन्त्रण र रोकथामका नाममा अनेक खालका गुनासा धेरै सुनेको भन्दैं उहाँले गुनासा र उत्पन्न समस्या समाधानका लागि आफ्नोतर्फबाट निक्कै पहल गरेको स्पष्ट पार्नुभयो । नेपालमा सवैजना आफ्नो जिम्मेवारीबाट पन्छिने तथा एकले अर्काको काँधमा हालेर जिम्मेवारीबाट मुक्त हुने परिपाटीको विकासले पनि समस्या आएको उहाँको आरोप थियो । नेपालमा धेरै कुराको परिवर्तन भए पनि कर्मचारीतन्त्रको परिवर्तन नभएको भन्दैं सांसद् कार्कीले ढिलासुस्ती,सेवाग्राहीलाई अल्मल्याउने, अनावश्यक दुःखदिने परिपाटी कायम रहेकाले यसलाई तत्काल अन्त्य गर्न आफूले सम्बन्धित निकायसँग पटक पटक छलफल गरेको प्रष्ट पार्नुभयो ।

कोभिड १९ का कारण देशका सवैक्षेत्र थला परेका कारण नेपालको जनस्वास्थ्य प्रणाली अर्काको देखासेखीमात्र रहेको उहाँको टिप्पणी थियो । सरकारले विकासका नाममा कालोपत्रे, सडक बनाउने, नाला बनाउनेमात्र काम गरेको बताउँदै अब शिक्षा र स्वास्थ्यमा सरकारको ध्यान जानुपर्ने उहाँको भनाई थियो । आफूले सांसद् विकास पूर्वाधार अन्तर्गत स्वास्थ्यको पहुँच नपुगेका व्यक्तिलाई त्यहासम्म पुर्याउने लक्ष्यका साथ जहाँ प्रयोगशाला छैन त्यहा प्रयोगशाला स्थापना गर्ने, एक्स रे सञ्चालन गर्ने, विद्यालयमा आइटि सेन्टर सञ्चालन गर्ने तथा आवाज विहिनहरुका लागि आवासको व्यवस्था गर्ने, कृषकहरुलाई कृषि सामाग्री खरिदका लागि भनरे करोडौ रुपैयाँ खर्चिने उहाँको भनाई थियो ।

उहाँले हरेक व्यवसायी पर्यटकमैत्री बन्नुपर्ने बताउदैं आफ्ना होटलमा आएका अतिथिहरुलाई २ /४ दिन काँकरभिट्टामा बस्ने वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो । आफ्नाक्षेत्रका पर्यटकीय र धार्मिक स्थलका बारेमा उनीहरुलाई अधिक से अधिक जानकारी दिनुपर्ने र त्यहाँसम्म सहजरुपमा पुग्ने व्यवस्था मेचीनगरका हरेक व्यवसायीहरुले मिलाउनुपर्ने उहाँको

होटल व्यवसायी महासंघका केन्द्रिय सचिव राजु अधिकारी, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ गोपाल, नेकपा नेता तथा होटल व्यवसायी रामबहादुर तामाङलगायतले संकलित हस्ताक्षरको व्यानर संयुक्तरुपमा सांसद् कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले नगरका उद्योगी व्यवसायीहरुको मागप्रति अब पनि समयमै सुनुवाई नभए पुस १ गतेबाट आन्दोलनका कार्यक्रमलाई थप कडा पार्ने बताउनुभयो । कोभिड १९ को संक्रमण देखाएर लामो समयदेखि सरकारले गरेको सिमाबन्दका कारण पर्यटकको आवागमन ठप्प भएको जस्का कारण नगरका हरेक व्यवसायीहरुले लाखौं आर्थिक व्ययभार व्यहोर्नु परेको भन्दै अब सुरक्षा सावधानी अपनाएर पर्यटकको आवागमन सहज बनाउन नाका खुला गर्नुपर्नेमा पहल गरिदिन समेत श्रेष्ठले सांसद् कार्की समक्ष आग्रह गर्नुभएको थियो ।

Share38Tweet24SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कोशी प्रदेश

प्रदेश -१ : पहिचान पक्षधरको आन्दोलनमा विप्लवको ऐक्यबद्धता

March 29, 2023
७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा खेलकुद र रक्तदान
अर्थ / वाणिज्य

पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व असुलीमा असर

March 29, 2023
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु  : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने
कानून / अपराध

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने

March 29, 2023
एसईईकाे परीक्षा शुक्रबारदेखि
मुख्य समाचार

एसईईको सम्पूर्ण तयारी पूरा, जापानबाट पनि १४ जना परीक्षार्थीहरु सहभागी हुने

March 29, 2023
विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कानून / अपराध

विराटनगरको आन्दोलनमा १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

March 28, 2023
सात लाख बढी कारोबार गर्नेहरुको सूची तयार पार्दै राष्ट्र बैंक
अर्थ / वाणिज्य

एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी

March 28, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

हात्ती आक्रमणबाट एकजनाको मृत्यु

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In