पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

२३ जेठ, काठमाडौँ : सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाँच जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयले उत्तमराज सुवेदी, अरूणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो। एक नम्बरमा सुवेदी, दुई नम्बरमा बिसी, तीन नम्बरमा लोहनी, चार नम्बरमा आचार्य र पाँच नम्बरमा सिंहको बढुवा भएको हो।

सो सिफारिस अनुसार बैठकले उनीहरूलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.