एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि कप्तान रुविना क्षेत्री कप्तानीमा १५ सदस्यीय टोली घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

३० गते, काठमाडौँ : एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ ।

असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना क्षेत्री कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

यू-१९ महिला टिमबाट बायाँ हाते मिडियम पेस बलर मनिषा उपाध्याय पहिलो पटक सिनियर टिममा परेकी छिन् । सिनियर टिमबाट राम्रो खेलिरहेकी हिरन्मई टिममा नपर्दा उनले पहिलो पटक टिममा परेकी हुन् । बाबुको नागरिकता नभएका कारण हिरन्मईको विदेश जाने कागजात बनेन । त्यसैले उनी टिममा नै परिनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.