उपसभामुखमा गठबन्धनबाट भुसालको उम्मेदवारी दर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

३० असार, काठमाडौँ : प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् । भुसालले संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबारमा मनोनयन दर्ता गराएकी हुन् ।

भुसालको प्रस्तावमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ रहेका छन् भने नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी छन् ।

उपसभामुखको निर्वाचन शुक्रबारका लागि तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.