अध्यक्ष नेम्वाङ अस्पताल भर्ना, एन्फा कार्यसमिति बैठक स्थगित

A notice in Nepali from Mechinagar Ward No. 10

२ साउन, काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको छ । एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो तीन बजे बस्ने तय थियो ।
एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा एन्फा कार्यसमिति बैठक स्थगित भएको छ ।

अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए । ‘अध्यक्षज्यू विमार पर्नुभयो । उहाँ अस्पताल हुनुहुन्छ । अर्को सूचना नआउन्जेल कार्यसमिति बैठक स्थगित भयो,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.