Sunday, May 9, 2021
- बिज्ञापन -
गृह अपराध / कानूनसंसद विघटन बदर गर्ने रिट लिएर सर्वोच्च पुगे नेकपा सांसदहरु (...

संसद विघटन बदर गर्ने रिट लिएर सर्वोच्च पुगे नेकपा सांसदहरु ( रिट सहित )

काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध विभिन्न पक्षबाट टीका टिप्पणी भइरहदा  प्रतिनिधिसभाका सदस्यहरु भने रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री रिट लिएर मंगलबार सर्वोच्च पुगेका हुन् ।

उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै राष्ट्रपति संसद विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।

सांसद कृष्णभक्त पोखरेलका अनुसार रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर रिट दर्ता  गरेको बताउनु भएको छ ।

यस्तो छ रिट

 

 

 

 

 

 

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु