काठमाडौंमा भूकम्पको धक्का महसुस

A notice in Nepali from Mechinagar Ward No. 10

२१ साउन, काठमाडौँ :  काठमाडौंमा शनिबार बिहान नै भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा सो धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार नुवाकोट जिल्लाको बेलकोटगढी क्षेत्र केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युटको सो भूकम्प गएको हो । यो गोरखा भूकम्पको पराकम्पन भएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.