पूर्वएमाले सांसदहरू को कता छन् हेर्नुस् पूरा नामावली

A notice in Nepali from Mechinagar Ward No. 10
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन  गरेपछि ओलीका मन्त्रिमण्डल लगायत सांसदहरु ओली र माधव -प्रचण्ड गरी दुई खेमामा बाँडिएका छन् ।
को कता छन् हेर्नुस् पूरा नामावली
ओलीसँगै बसेका पूर्वएमाले सांसदहरूः
प्रत्यक्ष निर्वाचित
१. केपी शर्मा ओली (झापा-५)
२. ईश्वर पोखरेल (काठमाडौं-५)
३. विष्णुप्रसाद पौडेल (रूपेन्देही-३)
४. प्रदीपकुमार ज्ञवाली (गुल्मी-१)
५. सुवासचन्द्र नेम्वाङ (इलाम-२)
६. छविलाल विश्वकर्मा (रूपन्देही-१)
७. पार्वत गुरुङ (दोलखा)
८. गोकुलप्रसाद बाँस्कोटा (काभ्रे-२)
९. भूमिप्रसाद त्रिपाठी (धादिङ-१
१०. लालप्रसाद साँवा लिम्बू (झापा-४)
११. भानुभक्त ढकाल (मोरङ-३)
१२. कृष्णप्रसाद दाहाल (मकवानपुर- १)
१३. दामोदर भण्डारी (बैतडी)
१४. खगराज अधिकारी (कास्की-१)
१५. नारायणप्रसाद मरासिनी (स्याङजा-१)
१६. तुलबहादुर महत क्षेत्री (नवलपरासी पूर्व)
१७. वसन्तकुमार नेम्वाङ (पाँचथर)
१८. हृदयेश त्रिपाठी (स्वतन्त्र राजनीतिक समूह)
१९. पदम गिरी (पर्वत)
२०. घनश्याम खतिवडा (मोरङ-१)
२१. शेरबहादुर तामाङ (सिन्धुपाल्चोक-२)
२२. नवराज रावत (सुर्खेत-२)
२४. राजेन्द्रकुमार राई (धनकुटा)
२४.वृजेशकुमार गुप्ता (स्वतन्त्र राजनीतिक समूह)
२५. खेमप्रसाद लोहनी (धादिङ-२)
२६. महेश बस्नेत (भक्तपुर-२)
२७. विशाल भट्टराई (खोटाङ)
२८. पद्माकुमारी अर्याल (स्याङजा-२)
२९. कृष्णकुमार श्रेष्ठ (तनहुँ-१)
३०. सूर्यप्रसाद पाठक (बाग्लुङ-१)
३१. नरबहादुर धामी (कञ्चनपुर-२)
३२. केदार सिग्देल (तनहुँ-२)
३३. राजेन्द्रप्रसाद गौतम (संखुवासभा)
३४. जगतबहादुर सुनार विश्वकर्मा (कास्की-३)
३५. दलबहादुर राना (पाल्पा-१)
३६. प्रेमबहादुर आले (डोटी)
३७. नन्दलाल रोका क्षेत्री (बाँके-३)
३८. गणेशसिंह ठगुन्ना (दार्चुलाा)
३९. लालबहादुर थापा (बाजुरा)
४०. बिद्या भट्टराई अधिकारी (कास्की-२)
४१. नारदमुनि राना (कैलाली-५)
४२. नवराज सिलवाल (ललितपुर-१)
४३. रवीन्द्रराज शर्मा (दैलेख-१)
४४. भूपेन्द्रबहादुर थापा (म्याग्दी)
४५. लिलानाथ श्रेष्ठ (सिरहा-३)
४६. कृष्णगोपाल श्रेष्ठ (काठमाडौं-९)
४७. रघुवीर महासेठ (धनुषा-४)
४८. यज्ञबहादुर बोगटी (अछाम-२)
४९. कृष्णबहादुर राई (काठमाडौं-३)
५०. रामवीर मानन्धर (काठमाडौं-७)
५१. धनबहादुर बुढा (डोल्पा)
५२. प्रेमप्रसाद तुलाचन (मुस्ताङ)
५३. पोल्देन छोपाङ गुरुङ (मनाङ)
५४. गोपालबहादुर बम (मुगु)
समानुपातिकतर्फ
१. मोहन बानियाँ
२. राधा ज्ञवाली
३. विन्दा पाण्डे
४. गोमा देवकोटा
५. निरूदेवी पाल
६. मनकुमारी जिसी
७. मायादेवी न्यौपाने
८. विष्णु शर्मा
९. सरिता न्यौपाने
१०.मैनाकुमारी भण्डारी
११. तीर्था गौतम
१२. थममाया थापा मगर
१३. डा. शिवमाया तुम्बाहाङफे
१४. सुजिता शाक्य
१५. बिना श्रेष्ठ
१६. तुल्सी थापा
१७्. नबीना लामा
१८. शान्तिमाया तामाङ पाख्रिन
१९. कुमारी मेचे
२०. विनादेवी बुढाथोकी
२१. शान्ता चौधरी
२२. विमला विश्वकर्मा
२३. आशाकुमारी विक
२४. जुलीकुमारी महतो
२५. सरिताकुमारी गिरी
प्रचण्डलाई नेतृत्व स्वीकार गर्दै गएका पूर्वएमाले सांसदहरूः
प्रत्यक्ष निर्वाचितः
१. माधवकुमार नेपाल (काठमाडौं-२)
२. झलनाथ खनाल (इलाम-१)
३. भीमबहादुर रावल (अछाम-१)
४. सुरेन्द्रप्रसाद पाण्डे (चितवन-१)
५. घनश्याम भुषाल (रूपन्देही -३)
६. योगेश भट्टराई (ताप्लेजुङ-१)
७. गोकर्ण विष्ट (गुल्मी-२)
८. जीवनराम श्रेष्ठ (काठमाडौं-८)
९. गणेशकुमार पहाडी (सिन्धुली-१)
१०. नारायणप्रसाद खतिवडा (नुवाकोट-२)
११. कृष्णभक्त पोखरेल (चितवन-२)
१२. विरोध खतिवडा (मकवानपुर-२)
१३. यज्ञराज सुनुवार (ओखलढुंगा-१)
१४. हिराचन्द्र केसी (दाङ-३)
१५. दीप्तप्रकाश भट्ट (कञ्चनपुर-३)
१६. झपटबहादुर रावल (कैलाली-२)
१७. लालबाबु पण्डित (मोरङ-६)
१८. सोमप्रसाद पाण्डेय (पाल्पा-२)
१९. पवित्रा निरौला खरेल (झापा-२)
२०. मेटमणी चौधरी (दाङ-१)
२१. भवानीप्रसाद खापङ (तेह्रथुम-१)
२२. भैरवबहादुर सिंह (बझाङ-१)
२३. गजेन्द्रबहादुर महत (जुम्ला)
२४. राजबहादुर बुढाक्षेत्री (दैलेख-२)
२५. ध्रुवकुमार शाही (सुर्खेत-१)
२६. कृष्णलाल महर्जन (ललितपुर-२)
२७. जयकुमार राई (सुनसरी-१)
समानुपातिकतर्फ
१. मुकुन्द न्यौपाने
२. सरला यादव
३. पुष्पाकुमारी कुमारी कर्ण
४. मायादेवी न्यौपाने
५. रामकुमारी झाँक्री
६. कल्याणीकुमारी खडका
७. समिना हुसेन
८. लक्ष्मीकुमारी चौधरी
९. निरादेवी जैरु
१०. गंगा चौधरी सत्गौवा
११. रेखाकुमारी झा
१२. कलिला खातुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.