एलिजावेथको निधनमा नेपालमा तीन दिन शोक

A notice in Nepali from Mechinagar Ward No. 10

बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा सरकारले तीन दिन शोक मनाउने भएकाे छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको निधनमा तीन दिन अाधा झण्डा झुकाइ शाेक मनाउने निर्णय गरेकाे हाे।

बैठकमा नेपाल सरकारले उनकाे निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ।

महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.