एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो (सूचनासहित)

A notice in Nepali from Mechinagar Ward No. 10

२६ भदौं, झापा : नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाएको छ । संघीय निर्वाचनलक्षित सुरक्षा योजनाअन्तर्गत म्यादी प्रहरीको भर्ना खुलेको हो ।

म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि आवेदन दिन सकिने प्रहरीले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

म्यादी प्रहरीका लागि काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसरसँगै देशभरका जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सकिनेछ ।

१८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेका साधारण नेखपढ गर्न जानेका नेपाली नागरिकले म्यादी प्रहरीका लागि आवेदन दिन पाउनेछन् । उनीहरुले ४० दिन काम गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.