आचारसंहिता उल्लंघन गरेको भन्दै प्रचण्डलाई आयोगले सोध्यो स्पष्टीकरण

A notice in Nepali from Mechinagar Ward No. 10

२६ असोज, काठमाडौँ : निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।

उनलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले निर्देशन दिएको छ । आयोगले उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृष्यको आधारमा दाहालसँग स्पष्टीकरण सोधेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.