प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

२६ असोज, काठमाडौँ : आसन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको अन्तिम उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ।

निर्वाचन आयोगले दाबी विरोधपछि बुधबार अन्तिम नामावली प्रकाशन गरेको हो। आयोगका अनुसार देशभरि प्रतिनिधिसभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिएका छन ।

प्रतिनिधिसभामा कूल २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएकोमा अहिले घटेर २ हजार ४१२ पुगेको आयोगले जनाएको छ।

त्यस्तै प्रदेशसभामा ३ हजार ४७६ जनाको उम्मेदवारी परेकोमा अहिले घटेर २ हजार ९९३ भएको छ।

प्रतिनिधिसभाका लागि उम्मेदवारहरूकाे सूची:

प्रदेशसभाका लागि उम्मेदवारहरूकाे सूची:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.