बेलायतबाट आएका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि, नयाँ प्रकारको कोरोना भाइरसको आशङ्का

काठमाडौँ । नयाँ प्रकारको कोरोना  भाइरस आएको  भन्दै विश्वभरी फेरि  त्रसित हुने वातावरण भइरहदा बेलायतबाट आएका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि  भएको छ । यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन्

।इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.