मन्त्री थापाको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक बिदा

A notice in Nepali from Mechinagar Ward No. 10

२३ कार्तिक, मोरङ : प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित सचिव अर्जुन निरौलाले जारी गरेको सार्वजनिक सूचनामा मन्त्री थापाको निधन भएको शोकमा सार्वजनिक बिदाका साथै राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उल्लेख छ ।

डेंगी रोगको संक्रमण भएका ५६ वर्षीय मन्त्री थापाको बिहीबार नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी आसन्न प्रदेशसभा सदस्य निर्वाचन मोरङ क्षेत्र ३ (१) मा उम्मेदवारसमेत थिए ।
हेर्नुहोस् सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.