ताप्लेजुङ्गबाट दोस्रो पटक योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

७ मंसिर, ताप्लेजुङ्ग : प्रतिनिधिसभा सदस्यमा ताप्लेजुङ्गबाट नेकपा एमालेका सचिव योगेशकुमार भटराई दोस्रो पटक विजयी भएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतले पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् । उनले २१ हजार ९ सय ४२ मत प्राप्त गरे भने बुढा क्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.