Thursday, May 6, 2021
- बिज्ञापन -
गृह राष्ट्रियसशस्त्र प्रहरीका ६ एसएसपी डिआइजी बढुवामा सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजी बढुवामा सिफारिस

सशस्त्र प्रहरीका छ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू प्रहरी नायब महानिरीक्षक बढुवामा सिफारिस भएका छन्।
एसएसपीहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदीलाई डिआइजी सिफारिस गरिएको हो।

गृह मन्त्रालयका बिहीबार बसेको बढुवा समिति बैठकले डिआइजी बढुवाको सिफारिस गरेको हो।

सशस्त्र प्रहरीमा साधारण उपसमूहतर्फ छ जनाको दरबन्दी रिक्त थियो।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु