भूपू प्रहरीका छोरा ५० राउन्ड गोली सहित विमानस्थलबाट पक्राउ 

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा काठमाडौंबाट झापा जान लागेका बद्रीहाङ राई प्रहरीले चेकजाँचको क्रममा  ५० वटा गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  परेका छन् ।

श्री एयरलाइन्सबाट झापा जाने क्रममा  उनीव पक्राउ  परेका हुन् ।  नेपाल प्रहरीका भूपू नायब निरीक्षकका छोरा रहेका उनी  आमासगै झापा  हिडेका थिए ।

काठमाडौंस्थित घरमा रहेको गोली बुबाले लिएर आउन भनेपछि आफूले लैजान लागेको उनले प्रारम्भिक सोधपुछमा बताएका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाले राईलाई थुनामा राखी अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक छानबिनमा सो गोली अवैध भएको खुलेको छ ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलाका अनुसार बरामद भएका गोली नाै एमएमका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.