Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

हिमालयनको ३६ औं वार्षिकोत्सव सम्पन्न : ‘वर्ष उत्कृष्टहरु’ सम्मानित

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • March 6, 2023
  • 10:17 AM
  • No Comments
भित्र मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, शिक्षा, समाज
194 2
A A
Share on FacebookShare on Twitter
हिमालयनको ३६ औं वार्षिकोत्सव सम्पन्न : ‘वर्ष उत्कृष्टहरु’ सम्मानित

२१ फागुन, काठमाडौँ : हिमालयन इङ्गिलिस एकाडेमी माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । कार्यक्रममा  प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले यहाँको शिक्षा लिएर काम गर्न विदेश गएर नेपाल निर्माण नहुँने बताउनु भएको छ ।

आतबार हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनद्वारा सञ्चालित धुलाबारी स्थित हिमालयन इङ्लिस एकाडेमी स्कूलको ३६औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताउनु भएको हो ।

प्रमुख अतिथि समेत रहेका मेयर बुढाथोकीले समाजका हरेक क्षेत्रमा उत्कृष्ट नागरिक बनाउने शिक्षा प्रणाली चाहिएको बताउनुभयो ।

उनले शैक्षिक गुणस्तरसँगै दक्ष नागरिक उत्पादन गर्न र यही रोजगारीको वातावरण सिर्जना गर्न सबै क्षेत्र लानु पर्नेमा जोड दिए । उनले यहाँको शिक्षा लिएर काम गर्न विदेश गइरहने हो भने नेपाल निर्माण सम्भव नहुँने दावी गर्नुभयो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले गुणस्तरीय शिक्षा अबको आवश्यकता भएको बताए । उनले विद्यालय र अभिभावकहरुलाई गुणस्तरीय शिक्षामा जोडदिन आग्रह

गर्नुभयो ।

वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

विद्यालयले वर्ष उत्कृष्ट शिक्षकका रुपमा विजया निरौला, कर्मचारीका रुपमा सुशीला खनाल, अभिभावकका रुपमा शान्ति राजवंशी र उत्कृष्ट विद्यार्थीका रुपमा रिया कवरलाई सम्मान गरिएको छ ।

यस्तै, सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट तथा प्याब्सन झापाको सांस्कृतिक प्रतियोगितामा जिल्ला प्रथम बनेको मोर्डन डान्सका विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनका संस्थापक हिम्मत क्षेत्री, प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, १५ नम्बरका वडाध्यक्ष राजन भट्टराई लगायत अन्य विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरुको आतिथ्यता रहेको थियो ।

वार्षिकोत्सव अवसरमा विद्यालय परिसरमा शिक्षक र विद्यार्थीहरुले चित्रकला र हेल्पडेस्कको स्टल पनि राखेका थिए । विद्यार्थीहरुले मेयर बुढाथोकी, फाउण्डेसनका निर्देशक अनन्तप्रकाश वस्ती लगायतको चित्र समेत तयार पारेर प्रदर्शनीमा राखिएको थियो ।

हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनका निर्देशक अनन्तप्रकाश वस्तीको सभापतित्व, स्वागत शिक्षक मोहन भट्टराईले र सञ्चालन प्रिन्सिपल जगतबहादुर तामाङले गर्नुभएको थियो ।

Share36Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
मेचीनगर लेडी जेसीजको वक्तित्वकला प्रतियोगिता सम्पन्न

मेचीनगर लेडी जेसीजको वक्तित्वकला प्रतियोगिता सम्पन्न

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In