२३ फागुन, मेचीनगर : १ सय १३ औ नारी दिवसको पुर्व सन्ध्यामा आज सोमबार मेचीनगर लेडी जेसीजको आयोजनामा मेचीनगर स्तरीय अन्तनर मा.वि क्षात्रा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । “ महिला प्रति विभेदरहित व्यवहार : उन्नतशिल समाजको आधार ” विषयक वक्तित्वकला प्रतियोगितामा मेचीनगरका ५ वटा विद्यालयहरुका क्षात्राहरुको सहभागिता रहेको थियो ।