एमाले छाड्ने भीम रावलको संकेत

A notice in Nepali from Mechinagar Ward No. 10

१४ चैत्र, काठमाडौँ : नेकपा एमालेका नेता भीम रावलले पार्टी छाड्न सक्ने सकंते गरेका छन्। मंगलबार पत्रकार सम्मेनल गर्दै नेता रावलले आफूलाई एमालेमा बस्न नदिने  उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने उल्लेख गरे।

एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने बताउँदै पत्रकार सम्मेलनमा उनले त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले भन्न नसक्ने बताए।

‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला नेकपा एमालेका इमान्दार कार्यकर्ता, जनतासँग सोध्नेछु– अब म यही घचेट्याइ मात्र मानिराखुँ कि नघचेट भनेर जिउ चलाउँ भनेर सोध्नेछु र त्यतिबेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु,’ उलने भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.