रोकिएन प्रतिबन्धित कुखुराको तस्करी : सम्बन्धित निकायको उदासीनता

A notice in Nepali from Mechinagar Ward No. 10

१६ चैत्र, काँकरभिट्टा : सशस्त्र प्रहरी बलले आज ठूलो मात्रामा भारतीय कुखुरा पक्राउ गरेको छ । शस्त्र प्रहरी नायब उपरीक्षक निर्मल कुमार थापाको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट काँकरभिट्टाको टोलीले आज भारतबाट अबैध रुपमा भित्र्याउदै गरेको कुखुरा बरामद गरी नष्ट गरेको छ । पक्राउ परेका सबै कुखुरा खाल्डो खनेर गाडिएको शस्त्र प्रहरी नायब उपरीक्षक निश्चल कुमार थापाले जानकारी दिनुभयो ।
नागरिकको स्वास्थ्यलाई गम्भीर असर गर्ने प्रतिबन्धित कुखुरा निरन्तर आयत हुनु खाद्य सुरक्षा प्रति सरकार गंभीर नभएको प्रष्ट हुन्छ ।
नेपालमा आत्म निर्भर भएको पोल्ट्री व्यवसायको सुरक्षाको निम्ति सम्बन्धित निकायले कदम नचाल्ने हो भने बारीमा साग फलाउनको लागि हाल्ने कुखुराको सुली मल समेत भारत बाटै ल्याउनु पर्ने अवस्था आउन सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.