Tuesday, May 11, 2021
- बिज्ञापन -
गृह अन्तर्राष्ट्रियनेपाल र भारत दुई देश राष्ट्रको हैसियतमा बराबर : प्रधानमन्त्री केपी शर्मा ओली

नेपाल र भारत दुई देश राष्ट्रको हैसियतमा बराबर : प्रधानमन्त्री केपी शर्मा ओली

काँकरभिट्टा । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको भन्दै  नेपाल र भारत दुई देश  राष्ट्रको हैसियतमा बराबर भएको बताउनु भएको छ ।

भारतीय न्युज च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो  । चौधरीसँगको अन्तरवार्ता यही सोमबार राति प्रशारण भएको थियो । चौधरी उनै पत्रकार हुन्, जसले केही महिनाअघि टिभी कार्यक्रममा नेपाल चीनको ईशारामा भारतविरुद्ध लागेको आरोप लगाएका थिए ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु