बिर्तामोडमा एक व्यक्तिको शव भेटियो

A notice in Nepali from Mechinagar Ward No. 10

११ भदौं, बिर्तामोड : झापा बिर्तामोडको मुक्ति चौक छेउमा रहेको प्रसाई सुपर मार्केट अगाडि एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

उनी नाली भित्र मृत अवस्थामा भेटीएका हुन् । घटना स्थलमा उनले प्रयोग गरेको साईकलसमेत भेटिएको छ । मृतकको हुन भन्नेबारेमा पहिचान नखुलेको र अनुसन्धान भईरहेको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.