इटहरीमा एक महिलाको बीभत्स हत्या,संग्लन प्रहरीको नियन्त्रणमा

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी ।इटहरीमा एक महिलाको बीभत्स हत्या भएको छ ।इटहरी २ राईचोकस्थित मधुमाया पुरीको आज (सोमबार) दिउँसो ३ बजे हत्या भएको हो ।

स्थानीय अन्दाजी ४० वर्षीय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ ।

। घटनाको कारणबारे खुल्न बाँकी छ।डीएसपी टेकबहादुर कार्कीअनुसार आपसी झगडामा हत्या भएको देखिएकाले संलग्नलाई नियन्त्रणमा लिएका बताए।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.