चैते दशैंमा बिदा दिने सरकारको निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ : नेपाल  सरकारले २०८१ सालमा दिइने सार्वजिनक बिदामा दुई दिन थप गरेको छ।

मन्त्रिपरिषद्को पुस १२ गते बसेको बैठकले चैते दशैं र शहीद दिवस (माघ १६ गते) मा बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्री शर्माका अनुसार बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, बालबालिका नीति, राष्ट्रिय लैङ्गिक समानता नीति, २०७७ को कार्यान्वयन कार्ययोजना, संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि र राष्ट्रिय स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय निर्देशिका स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.