एउटा डिभाइसबाट अब एक पटकमात्रै सवारी लाइसेन्स आवेदन दिन पाइने

A notice in Nepali from Mechinagar Ward No. 10

एउटा डिभाइसबाट एक पटकमात्रै अनलाइन सवारी लाइसेन्स आवेदन दिन पाइने भएको छ । यातायात व्यवस्था विभागले सवारी आवेदनलाई अनलिमिटेड बनाउदै यस्तो व्यवस्था गरेको हो ।

विचौलियाको बिगबिगीलाई अन्त्य गर्न विभागले यस्तो व्यवस्था गरेको हो । खासगरी विचौलियाले ग्राहकबाट पैसा उठाएर एकैपटक धेरै फर्म अपलोड गर्ने भएकाले सेवाग्रहीले झन्झट व्यहोर्नुपरेको भन्दै विभागले यो कदम चालेको हो ।

एक दिनमा एउटा कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट एक पटकमात्रै लाइसेन्सको आवेदन दिन मिल्ने छ । यदि कुनै डिभाइसबाट एकभन्दा बढी आवेदनका लागि प्रयास गरेको खण्डमा ‘युज अनोदर मशिन’ भन्दै नोटिफिकेसन देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.